नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलाम बिक्री गर्ने

नेशनल माइक्रोफाइनान्स लघुवित्तले ६५ हजार ७६० कित्ता संस्थापक शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न भएको छ ।  शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १७ गतेदेखि ३१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ।  लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतम शेयरका लागि कुनै हद तोकिएको छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री