काठमाडाै । नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप २० जनाको मृत्यु भएको छ भने १७७८ जना संक्रमणमुक्त भएका छन् ।
आज १७ हजार ५१८ नमुना परीक्षण गरिएको थियो ।
तपाईंको प्रतिकृया




