काठमाडाै । नेपालमा थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार २५ जनाको मृत्यु भएको छ भने १५९५ जना संक्रमणमुक्त भएका छन्
तपाईंको प्रतिकृया



