सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्तले पाए आईपीओ निष्कासनको अनुमति

काठमाडौं । दुई कम्पनीलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र  बोर्डको अनुमति दिएको छ ।सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

बोर्डले सानिमा लाईफ इन्स्योरेन्सलाई ६० लाख कित्ता र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कानका लागि अनुमति दिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री