लक्ष्मी बैंकको १३१औँ शाखा धनुषाको क्षिरेश्वरनाथमा

काठमाडौं । लक्ष्मी बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा १३१औं शाखा धनुषाको क्षिरेश्वरनाथको वडा नम्बर-५ स्थित महेन्द्रनगरमा सञ्चालनमा ल्याएकोे छ ।

योसहित बैंकको सञ्जाल ४८ जिल्लामा १३१ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६० एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्ट पुगेको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री