रुकुम। रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान बस दुर्घटनाहुदाँ नौ जना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो ।
तपाईंको प्रतिकृया




