विश्वकप २०१८अन्तर्गत आज को को भिड्दैछन् ?

काठमाडौं ।विश्वकप फुटबलमा आज पनि ३ खेल हुने छन् । पहिलो खेल-ब्राजिलविरुद्ध कोस्टा रिका साँझ ५ः४५ बजे  ,दोस्रो खेल-नाइजेरियाविरुद्ध आइसल्यान्ड राती ८ः४५ बजे   र तेस्रो खेल – राती ११ः४५ बजे  सर्बियाविरुद्ध स्वीट्जरल्यान्ड बीच  प्रतिस्पर्धा हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री