अर्जेन्टिनाको लज्जास्पद हार

काठमाडौं  । विश्वकप फुटबल बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप