विश्व बैंकले नेपाललाई एक सय मिलियन डलर ऋण दिने

काठमाडाै । विश्व बैंकले नेपाललाई एक सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । कोभिड १९ महामारी समस्यामा परेको शैक्षिक तथा स्वास्थ्य क्षेत्रलाई उकास्न भन्दै विश्व बैंकले ऋण उपलब्ध गराएको जानकारी दिएकाे छ।

नेपाल, माल्दिभ्स र श्रीलंकाका विश्व बैंक निर्देशक फरिस हदाद जेरभर्सले उक्त ऋण स्वीकृत गरेका हुन् । बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री