आज शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । छापावाल सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार शुक्रवार चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




