काठमाडाैँ । काठमाडौंमा आजदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । पहिलो खोप लगाएकाहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको हो ।
भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ । पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन महानगरले आग्रह गरेको छ । असार २४ गतेसम्म दोस्रो डोजको खोप लगाउन पाउनेछन् ।
हेर्नुस् कहाँ छ खोपकेन्द्र :-

तपाईंको प्रतिकृया




