एसईई नतिजाको हल्ला, सार्वजनिक हुन अझै ५-७ दिन लाग्ने

भक्तपुर । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुन अझै ५-७ दिन लाग्ने परीक्षा छ । बुधबार नतिजा सार्वजनिक हुने भन्दै मंगलबार दिनभरी सामाजिक सञ्जाल मार्फत् हल्ला फैलिएकाे थियाे‍ ।

‘एसईईको नतिजा निस्कियो भनी सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार देखियो’ रेग्मीले आफ्नो स्टाटसमा लेखेका छन्, ‘नतिजा निस्कन अझै ५-७ दिन लाग्ने छ । (२०७५।३।५)’

बारेमा news

यॊ पनि हेर्नुहॊस

आमाछोरा एकै ठाउँमा मृत फेला

काठमाडौं । इलाममा आमाछोरा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । जिल्लाको इलाम नगरपालिका २ सुम्बेक …

प्रतिकृया दिनुहॊस