आज कुन कुन ठाउँमा बाढी आउने सम्भावना छ ?

काठमाडाैँ । बाढी पूर्वानुमान महाशाखाले आज(सोमबार) कोशी, कन्काई र यसका सहायक नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार इलाम, झापा, सुनसरी, मोरङ, उदयपुर र धनकुटामा बाढीको उच्च जोखिम रहेको छ ।

पाँचथर, ओखलढुंगा, संखुवासभा, भोजपुर र ताप्लेजुङ, धनुषा, सिरहा, महोत्तरी, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, गोरखा, काठमाडौं लमजुङ, तनहुँ, पर्वत, स्याङ्जा, पर्वत, कास्की र बागलुङमा बाढीको मध्यम जोखिम रहेको छ ।

हेर्नुहोस् पूर्वानुमान :- बाढी पूवर्ननुमान बुलेटिन

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री