ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बालुवाटारमा अहिले केहीबेरमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सर्वोच्चले दिएको फैसला लगायतका विषयमा छलफल हुनेछ । नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री