काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल भएकी सन्तोषी सुब्बाको हत्या भएको छ । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको जानकारी दिएकाे छ । दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि महानगरीय प्रहरीले गरेकाे छ ।
प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर घटनास्थलमा लगेकाे थियो ।
तपाईंको प्रतिकृया




