दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छन्।

इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेका हुन्  ।

घर  डुबानमा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप