ओखलढुङगाको सिद्दिचरणमा लडेर १ को मृत्यु

ओखलढुङगाको  सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ ।
बिहिबार  बेलुका साँझ  उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याउ
 साथ मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप