११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा  विहीबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ११ सय रुपैयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ११ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन आजका लागि ९१ हजार ५ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज २० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार ३४० मा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री