२४ घण्टामा ३ हजार ७४९ कोरोना संक्रमित थपिए

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै गरि पछिल्लो २४ घण्टामा थप ५९  जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार २३८ जना पुगेको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ५ हजार २९३  कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री