१४ ठाउँमा जग्गा र २२ तोला सुन रहेका स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति कति ? [विवरणसहित]

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार उनको काठमाडौंसहित देशका विभिन्‍न १४ ठाउँमा जग्गा छ भने २२ तोला सुन रहेको उल्लेख गरेका छन् ।

पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसअघि मन्त्री भएकै भोलिपल्ट पत्रकार सम्मेलन गरेर उनले केही दिनमा सम्पति विवरण सार्वजनिक गर्ने बताएका थिए ।

हेर्नुस् सम्पति विवरण :- सम्पत्ति पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस