थप १०८ को मृत्यु, ५ हजार १५३ जना संक्रमित

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १५३  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै गरि पछिल्लो २४ घण्टामा थप १०८ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ९८ जना पुगेको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after