नबिल बैंकको एटिएम तोडफोड गर्न खोज्ने पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका-११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गर्न खोज्ने १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-३ बस्ने भारत मधुवनी ग्राम पंञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोर छन् ।

तोडफोडमा संलग्न अन्य व्यक्तिहरुको   भने  प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमाआवश्यक अनुसन्धान गरिरहेको  बताएको छ  ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस