वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीको संक्रमणबाट निधन

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.विकास सुवेदीको निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएको डा. सुवेदीको आइतवार राति उपचारको क्रममा निधन भएको हो । आइतबार राति ११:५७ मा ४२ वर्षीय डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
डा. सुवेदीमा २५ दिनअघि कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री