पुनर्गठित मन्त्रिपरिषद्‍: यस्तो छ १७ मन्त्रीको वरियताक्रम [सूचीसहित]

काठमाडौंजेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद्का पदाधिकारीले शुक्रबारै शपथ खाइसकेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री, ११ मन्त्री र दुई जना राज्यमन्त्री छन् ।

ओलीले जनता समाजवादी पार्टी (जसपा) बाट आठ मन्त्री र दुई राज्यमन्त्री गरी १० जनालाई मन्त्री बनाएका छन् ।

  • नव नियुक्त मन्त्रीहरुको यस्तो छ वरियताक्रम :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री