पछिल्लो २४ घण्टामा थप ६ हजार ९५१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ हजार ८४१ संक्रमण मुक्त

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९५१  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै गरि पछिल्लो २४ घण्टामा थप ९६ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७ हजार ४७  जना पुगेको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ९  हजार ८४१  जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री