संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराले राखे यी ४ न्यायाधीश

काठमाडाैँ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वाेच्च अदालतमा परेको रिटहरुमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।  रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास गठन गरेका छन् ।

उनले आफूसहित ५ जनाको संवैधानिक इजलास बनाएका हुन् । जबराले यस पटक वरिष्ठताका आधारमा न्ययाधीशहरुलाई इजलासमा राखेका छन् ।  जसमा दीपककुमार कार्की, बमकुमार श्रेष्ठ,आनन्दमोहन भट्टराई र  तेज बहादुर केसी रहेका छन् ।  सांसदहरुले दायर गरेका र अभिवक्ताहरूले दायर गरेका गरी करिब ३० रिटमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री