काठमाडौँ उपत्यकामा २ हजार ३६७ संक्रमित थपिए

काठमाडाै । बिहीबार   काठमाडौँ उपत्यकामा २ हजार ३६७ संक्रमित थपिएका छन् ।काठमाडौँमा १७३८ जना, ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९३९  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यसै गरि पछिल्लो २४ घण्टामा थप १०६ जनाको मृत्यु भएको छ ।योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६ हजार ९५१ जना पुगेको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ७ हजार २२६  जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एकै सिजनमा तीनपटक सगरमाथा चढिन् पूर्णिमा

   

प्रतिकृया दिनुहॊस