मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं ।मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

नवलपरासी वर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका-१ मा बुधबार राति लु १२ प १९५१ नम्बरको  मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर  दिदाँ  साइकलयात्री काठमाडौंको किर्तिपुर बस्ने ५७ वर्षीय पर्शुराम गुरुङ मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

घाइते भएका मोटरसाइकल चालकको बुटवल स्थित तिनाउ अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री