काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसै गरि पछिल्लो २४ घण्टामा थप १६९ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६ हजार ७०० जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
तपाईंको प्रतिकृया




