२४ घण्टामा १८५ जना मृत्यु,७ हजार ४२५ को कोरोना संक्रमित

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप  ७ हजार  ४२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै गरि पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या  ६ हजार ५३१ जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा  ७ हजार १३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री