पछिल्लो २४ घण्टामा १७७ जनाको मृत्यु, ८ हजार ६०७ जनामा कोरोना संक्रमण

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप  ८ हजार  ६ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै गरि पछिल्लो २४ घण्टामा थप १८७  जनाको मृत्यु भए सँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या  ६  हजार २४ जना  पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री