आज थप ९ हजार २४७ जनामा कोरना संक्रमित,मृत्यु २१४ जना

काठमाडौं । आज, सोमबार ९ हजार २४७  जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ हजार २४७ जनामा संक्रमण भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ५ हजार २१५ जनाको मृत्यु भएको छ भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप