माओवादीलाई नयाँ ढंगले अघि बढाउन प्रचण्डले मागे सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन सार्वजनिक सुझाव मागेका छन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत सुझाव मागेका हुन् ।

‘आगामी दिनमा पार्टीको विचार, राजनीतिक र संगठनात्मक संरचना कस्तो बनाउनुपर्छ,’ प्रचण्डले भनेका छन्, ‘घाइते, अपांग तथा शहीद परिवारलगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री