काठमाडौंका यी ३२ खोप केन्द्रमा लगाइँदैछ भेरोसेलको दोस्रो डोज

काठमाडाैँ । कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । खोपका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र तोकेको छ ।

केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै महानगरले यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिने बताएको हो । चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आजदेखि खोप लगाउन पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री