काठमाडाै । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२५ जनाको ज्यान गएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा संक्रमण भएको हो ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४ हजार ८४ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




