प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको छ ।

सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोर देखिएकी छन् ।

सो तस्वीरमा सीतासँगै उनका पति प्रचण्ड, छोरी र नातिनी छन् ।

सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी।) बाट पीडित छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप