निषेधाज्ञामा यस्तो देखियो काठमाडौं [फोटो/भिडियो]

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । नेपालमा कोरोना संक्रमण बढेसँगै वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा यही २९ गतेसम्म जारी रहनेछ ।

यद्यपि कोरोना संक्रमण र मृत्युको ग्राफ भने अझै ओरालो लाग्न सकेको छैन । निषेधाज्ञा जारी रहँदा दिउँसो केहि सुनसान देखिएपनि बिहान र साँझ उपत्यका त्यत्रि सुनसान रहदैन ।

  • हेरौं, तस्बिर र भिडियो :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री