दाजुले कुटपीट गर्दा भाईको मृत्यु

उदयपुर । दाजुले कुटपीट गर्दा भाईको मृत्यु  भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ ।
गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाईबीच बादबिबाद भई कुटपिट हुँदा घाईते भएका खुशिलाललाई उपचारको क्रममा  बिराटनगरको गोल्डेन अस्पतालमा बुधवार दिउँसो मृत्यु भएको  प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री