गुल्मी। गुल्मीमा पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।
सत्यवती गाउँपालिका -७ जुनियाका ६९ बर्षीय पुरुष,रुरुक्षेत्र गाउँपालिका वडा नम्वर -५ गुल्मीका ४५ बर्षीय पुरुष र गुल्मी कै कालिगण्डकी गाउँपालिका- ७ का ५५ बर्षीय पुरुषको मृत्यु भएको छ ।
यो सहित गुल्मीमा दोश्रो लहरमा मृत्यु हुन संक्रमितको संख्या १४ पुगेको छ ।
तपाईंको प्रतिकृया




