नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा आज बुझाएको छ।माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णय अनुसार  ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पत्र आज संसद् सचिवालयमा बुझाएको हो ।

प्रतिनिधिसभा पुनस्र्थापनासँगै लामो समयदेखि प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री