काठमाडौं । नेपाली बजारमा , मगलबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हाे ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहॊस