तिम्रा हजार गल्तीलाई गीतकाे म्युजिक भिडियाे वजारमा

काठमाडाै ।  गायिका अन्जु पन्तको स्वर, गीतकार बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत तिम्रा हजार गल्तीलाईको म्युजिक भिडियो बजारमा आएको छ । उक्त गीतमा संचिता लुइटेल, जीवन भट्टराई र बालकलाकार गीत पछाईको अभिनय रहेको छ ।

 

एल्बम मोसन अफ लभमा रहेको यस गीतकोे म्यूजिक भिडियो नवनारी मिडियाको आफ्नै युट्युव च्यानलमार्फत बजारमा आएको हो । श्रीमान र श्रीमतीको प्रेम कथामा आधारित यस गीतलाई भिडियो निर्देशन निशान कायस्थले गरेका छन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस