वेवी आई लभ यु’लाई दर्शकको साथ

काठमाडौं ।चलचित्र  ‘वेवी आई लभ यु’ ले दर्शकको साथ पाएको छ ।यो फिल्म देशैभर रिलिजमा आएको हो ।यो साताबाट चलचित्र  ‘वेवी आई लभ यु’ दर्शकमाझ रिलिजमा आएको  ।

चलचित्र रिलिजको पहिलो दिन काठमाडौंका गोपी कृष्ण हल, गुण सिनेमा हल, अष्ट नारायण लगाएतका हलहरु हाउफुल भएको निर्माण पक्षले जनाएको छ ।

सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको मुख्य अभिनय रहेको छ ।चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन् भने  लिची इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा फिल्मलाई शिव न्यौपानेले निर्माण गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री