अन्नपूर्ण हिमाल आरोहणका क्रममा तीन रुसी नागरिक बेपत्ता !

काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणका क्रममा तीन जना रुसी नागरिक वेपत्ता भएका छन् ।

सँगै आरोहण गरेर अन्य पर्वतारोही आइतबार साँझ बेसक्याम्प फर्के पनि तीन रुसी नागरिक भने सम्पर्कविहीन भएको जनाइएको छ । यसबारे थप जानकारी आउन बाँकी नै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री