कीर्तिपुर नगरपालिका-७ का अध्यक्ष मालीको निधन

काठमाडाैँ । कीर्तिपुर नगरपालिका-७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।

मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए ।

सोमबार उनलाई श्रद्धाञ्जली दिने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने मेयर महर्जनले बताए । माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य समेत हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : दीपक मनाङ्गे

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ ले आफूविरुद्ध मुद्दाको पूर्णपाठ आएपछि …

प्रतिकृया दिनुहॊस