कञ्चनपुरमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कञ्चनपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको छ ।

भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना संक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री