पछिल्लो २४ घण्टामा १५२ जना कोरोना संक्रमित

काठमाडौं । आज,  बिहीबार १५२ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५२ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४६१  पुगेको छ भने पछिल्लो २४ घण्टामा  १ जना​को मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ७२ हजार ८५१  जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ३१ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप