ज्योति विकास बैंकको अमुवा बजारमा क्यूआर कोडबाट भुक्तानी

काठमाडौं । ज्योति विकास बैंकले रुपन्देहीको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ ।

अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबार प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० ओटा बढी क्यूआर कोड वितरण गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलगायतले क्यूआर कोड वितरण गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री