काठमाडौं । सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
बिहीबार सर्लाहीको मलङ्गवा नगरपालिका-१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको हो ।
रायको टाउको र शरीर अलग अलग गरि करिब ६० मिटरको दूरीमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहॊस