कोरोना खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण

काठमाडौं । फागुन २३ गते कोरोना खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

काठमाडौंका ७५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । चिकित्सकहरुका अनुसार उनमा निमोनिया, खोकी लगायत लक्षण देखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री